माइतीघरमा इनमको मोबाइल खोजी (तस्वीरहरू)

onlinekhabar.com · world

४ मंसिर, काठमाडौं । विवादित विचौलिया इनम सापकोटाको मोबाइल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रमुख सल्लाहकार कुमार बेनले नियन्त्रणमा लिएको भन्दै विरोध भएको छ । जेनजी युवाहरूको अगुवाइमा शुक्रबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शनमा भएको हो । सापकोटाको मोबाइल दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले नियन्त्रण लिएको भन्दै उनीहरूले विरोध गरेका हुन् । प्रदर्शनकारीले बेनलाई लक्षित गरी लेखिएका […]

Read full article → Compare