क्रिमिया पुल आक्रमणको बदला लिँदै युक्रेनमा रुसको ४०० ड्रोन र ११० मिसाइल प्रहार

onlinekhabar.com · world

४ मंसिर, काठमाडौं । रुसले क्रिमिया पुलमा युक्रेनले गरेको लगातारको आक्रमणको बदला लिएको छ। बिहीबार राति युक्रेनमाथि ४०० भन्दा बढी ड्रोन र ११० भन्दा बढी मिसाइल प्रहार गरिएको छ। यो आक्रमणमा ८ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आक्रमणमा २७ वटा ब्यालिस्टिक मिसाइलसमेत प्रयोग गरेको बताएका छन्। उनले यसलाई युद्धकै सबैभन्दा ठूला […]

Read full article → Compare