काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन, कृत्रिम अभाव गरे कारबाही

onlinekhabar.com · world

२४ भदौ, काठमाडौं । हालैको बाढीले आपूर्ति प्रणाली प्रभावित हुँदा काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । तर सरकारले सहज आपूर्तिको वैकल्पिक व्यवस्था गरेको दाबी गरिरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । काठमाडौं उपत्यकामा उपभोक्ताले आफूले प्रयोग गर्दै […]

Read full article →