विश्वको सबैभन्दा धेरै बिक्री हुने ‘पार्ले-जी’: ८७ वर्षको इतिहास, भारतीयका लागि दुर्लभ रहेको बिस्कुट यसरी बन्यो प्रिय

bizkhabar.com · world

काठमाडौं । यो सन १९३० को दशक थियो । भारतमा बेलायतीहरूले शासन गर्थे । भारतमा बिस्कुट दुर्लभ वस्तु थियो । त्यतिबेला भारतमा बिस्कुट प्रायः बेलायतबाट आउँथे र धेरै महँगो हुन्थ्यो, जसले गर्दा बिस्कुट औसत भारतीयको पहुँचभन्दा बाहिर थियो । यो अवस्था परिवर्तन गर्न, पार्ले प्रोडक्ट्सले १९३९ मा ‘पार्ले ग्लुको’ (अहिले पार्ले–जी) सुरु गर्यो । यो […]

Read full article →