तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
Full story
Birbahadur Khadka of Bhimdatta Municipality-11, Bhujela, in Kanchanpur has been doing commercial vegetable farming for a decade. He started with an investment of Rs 500 on one kattha of land and earned Rs 10,000 from selling the vegetables he produced. The report says his annual income from vegetable farming is now 2.5 million rupees.
५ मङ्सिर, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले सुरुआतमा ५०० रुपैयाँ लगानी गरेर एक कट्ठा जग्गामा तरकारीखेती गरेका थिए । उत्पादित तरकारी बिक्रीबाट १० हजार रुपैयाँ आम्दानी भएपछि उनले खेती विस्तार गर्दै लगे । तरकारीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि खड्काले खेतीको क्षेत्रफल बढाउँदै लगे […]