पत्रकार कविन्द्र शेर्माको निधन

onlinekhabar.com · world

५ मंसिर, पाँचथर । क्यान्सर रोगसँग जुधिरहेका पत्रकार कविन्द्र शेर्मा (लिम्बु) को निधन भएको छ । काठमाण्डौँको क्यान्सर अस्पतालमा ४३ वर्षको उमेरमा उनको निधन भएको हो । पछिल्ला केहि बर्ष यता उनी क्यान्सर रोग लगेपछि उपचार गराइरहेका थिए । पाँचथरको कुम्मायक गाउँपालिकाको माङजाबुङका स्थायी बासिन्दा उनी पाँचथर सदरमुकाम फिदिममा रहेर पत्रकारितामा सक्रिय रहेका थिए । […]

Read full article → Compare