गणेश र भैरवका छुट्टै निवास निर्माणले सम्पदा संरक्षणमा योगदान : डंगोल

onlinekhabar.com · world

५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले श्री गणेश र श्री भैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताएकी छिन् । शनिबार हनुमानढोका दरबार क्षेत्रमा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै डंगोलले जीवित देवी कुमारीसँगै गणेश र भैरवका लागि पनि छुट्टै निवास आवश्यक रहेको बताएकी हुन् । उनले इन्द्रजात्रालगायतका सांस्कृतिक […]

Read full article → Compare