बङ्गलादेशमा हिंसा-प्रतिहिंसाको शृङ्खला हसिना समर्थकका ५० घरमा आगजनी

onlinekhabar.com · world

५ मंसिर, काठमाडौं । बङ्गलादेशमा हिंसा-प्रतिहिंसाको शृङ्खला चलिरहेको छ । नराइल जिल्लामा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका नेता, कार्यकर्ता र समर्थकका करिब ५० घर तथा पसलमा आगजनी गरिएको छ। शुक्रबार कालिया उपजिल्लाको बेन्दर चार गाउँमा यो घटना भएको हो। स्थानीयका अनुसार शुक्रबार दिउँसोदेखि सुरु भएको आक्रमण राति अबेरसम्म जारी रह्यो। आक्रमणकारीहरूले कैयौँ घरमा तोडफोड […]

Read full article → Compare