कविता नेपालीको शीर्ष भूमिकामा फिल्म ‘अन्तिम दाउ’ बन्ने

onlinekhabar.com · world

काठमाडौं । कविता नेपालीलाई शीर्ष भूमिकामा लिएर कथानक फिल्म ‘अन्तिम दाउ’ निर्माण हुने भएको छ । निर्माताले कथावस्तु झल्किने थिम र कलाकार सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुति रहने फिल्मलाई बिजु पार्कीले निर्देशन गर्दैछन् । सार्वजनिक पहिलो झलक हेर्दा यो फिल्म एक्सन-थ्रीलर जनरामा निर्माण हुने बुझ्न सकिन्छ । सेटअप, […]

Read full article →