आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा आंशिक बदली रहने

bizkhabar.com · world

काठमाडौँ । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिशा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली (बादल) रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भाग, उपत्यका तथा […]

Read full article → Compare