ओडीआईमा १००औं खेल खेल्दै नेपाल
६ मंसिर, काठमाडौं । नेपालले आज (आइतबार) यूएईविरुद्ध आफ्नो १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ। कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत यूएईसँगको खेल नेपाली क्रिकेटका लागि ऐतिहासिक हुनेछ। नेपालले अहिलेसम्म सबैभन्दा धेरै ओडीआई यूएईविरुद्ध नै खेलेको छ। दुई टोलीबीच २० खेल हुँदा नेपालले १२ जित निकालेको छ भने आठ खेलमा पराजित भएको छ। यूएईविरुद्ध नै […]