मयन, रासिद र लोकेशको ओडीआईमा डेब्यू
६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कप अन्तर्गत यूएईविरुद्धको खेलमार्फत तीन खेलाडीले ओडीआईमा डेब्यू गरेका छन् । मयन यादव, रासिद खान र लोकेश बमले ओडीआईमा डेब्यू गरेका हुन् । मयनको अन्तर्राष्ट्रिय डेब्यू हो भने रासिद र लोकेशले यसअघि टी-२०आई खेलिसकेका छन् । नेपालले यूएई विरुद्ध टस जितेर पहिले बलिङ गरिरहेको छ । […]