अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई तीन वर्षको जेल सजाय
Full story
Daryl Maguire, a former Liberal MP in New South Wales, Australia, has been sentenced to three years in prison. The New South Wales District Court handed down the sentence over his involvement in a scheme to arrange fake employment sponsorship in visa applications for Chinese citizens. The report was datelined Sydney.
६ मंसिर, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका पूर्व लिबरल सांसद ड्यारिल म्याग्वायरलाई चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन मिलाउने योजनामा संलग्न रहेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको छ। एनएसडब्ल्यू जिल्ला अदालतले नोभेम्बर २० मा उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो। अदालतले एक वर्षको न्यूनतम जेलमा बस्नुपर्ने अवधि तोकेको छ। अर्थात्, […]