फ्रान्सेली युवाहरूको नयाँ विद्रोहको मार्गचित्र
झन्डै एक दशकदेखिको असन्तुष्टिको निरन्तरताका रूपमा देखिएको युरोपको विद्रोहले पहिचानको राजनीतिलाई पछि पार्दै पुनः वर्गीय सङ्घर्ष र समाजवादउन्मुख मिश्रित अर्थतन्त्रको बहसलाई विश्वव्यापी रूपमा केन्द्रमा ल्याएको छ।