प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डामै परेन सीमा विवादको विषय
सीमा विवादको विषय सुरुदेखि नै उठाउने कुरा चलिरहेको भए पनि आज अचानक सबै विषय लगभग तय भइसक्दा सीमा विवादको विषय नसमेटिएको परराष्ट्र मन्त्रालयका एक उच्च तहका कर्मचारी बताउँछन्।