आठ हजार अनुसन्धानकर्तालाई पछि पार्दै नेपाली जलविद् पल्लव श्रेष्ठले पाए जर्मनीको प्रतिष्ठित पुरस्कार

bizkhabar.com · world

काठमाडौं । नेपाली जलविद् डा.पल्लवकुमार श्रेष्ठले जर्मनीको प्रतिष्ठित वैज्ञानिक संस्था हेल्मोज एसोसिएसनले प्रदान गर्ने ‘हेल्मोज विद्यावारिधि पुरस्कार २०२६’ प्राप्त गरेका छन्। सन् २०२६ मा एसोसिएसनअन्तर्गतका आठ हजारभन्दा बढी विद्यावारिधि अनुसन्धानकर्तामध्ये श्रेष्ठसहित ११ जना मात्र उक्त पुरस्कारका लागि छनोट भएका हुन्। उनी नेपालबाट यो पुरस्कार प्राप्त गर्ने सम्भवतः पहिलो व्यक्ति हुन्। जर्मन भौतिकशास्त्री हर्मन भोन हेल्मोजको […]

Read full article → Compare