बाढीपीडितको दुःखलाई मजाक नबनाउन सांसद थपलियाको आग्रह

onlinekhabar.com · world

२४ भदौ, काठमाडौं । नेपाली कांग्रसकी सांसद सीता थपलिया ‘उर्मिला’ ले रसुवा बाढीमा बेपत्ता भएका आफन्तको खोजीका लागि परिवारका सदस्यले गरेको आग्रहमा सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले आफन्तको खोजीका लागि परिवारका सदस्यले गरेको आग्रहमा सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी हुन् । ‘नागरिकको अभिभावक सरकार हो । […]

Read full article →