बालेन-मोदी : हैदरावाद हाउसमा हुँदैछ दुई पुस्ताको सम्मिलन

onlinekhabar.com · world

८ वर्ष अघिसम्म बालेन भारतको कर्नाटक राज्यस्थित विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीका विद्यार्थी थिए । त्यहाँबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेर फर्केका उनी भारतीय भूमिमा नेपालको प्रधानमन्त्रीको रुपमा राजकीय भ्रमणमा पुगेका छन् ।

Read full article → Compare