‘आम्बो’ र ‘डल्लै’ मात्र पनि होइन रहेछ कालेबुङ

onlinekhabar.com · world

छुदेन काविमोको उपन्यास 'फातसुङ' ले गोर्खाल्यान्ड आन्दोलनको रापताप, लेप्चा तथा अन्य समुदायको अस्मिता, राजनीतिक संघर्ष र भूगोलसँग जोडिएको मानिसको अस्तित्वको लडाइँलाई अत्यन्त मार्मिक ढङ्गले उजागर गरेको छ ।

Read full article → Compare