कोप-३१ सम्पन्न : सहमति जुट्न नसक्नु निराशाजनक, जलवायु सहकार्य जारी राख्न आग्रह
Full story
UN climate change executive secretary Simon Stiell said it was disappointing that consensus could not be reached on the decisions put forward by the COP31 presidency. The conference was held in Antalya, Turkey, and ran two days behind schedule, ending on Sunday. Stiell urged continued climate cooperation.
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप-३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयका विषयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताएका छन् । टर्किएको अन्ताल्यामा निर्धारित समयभन्दा दुई दिन ढिलो आइतबार आयोजित कोप-३१ को समापन समारोहमा सम्बोधन गर्दै कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनका असर विश्वभर बढिरहेको अवस्थामा अन्तर्राष्ट्रिय जलवायु सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड […]