गर्भवतीको मृ*त्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड

onlinekhabar.com · world

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ । आगजनीमा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीले जनाएको छ ।

Read full article → Compare