सोमबार उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

bizkhabar.com · world

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि उकालो लाग्दै ३ हजार १ सय १० […]

Read full article → Compare