एफएनसीसीआई र भारतीय उद्योग परिसंघबीच बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना गर्न समझदारी

bizkhabar.com · world
Full story

The Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) and the Confederation of Indian Industry (CII) have signed a memorandum of understanding to cooperate on relief, rehabilitation and the revival of local economic activity in flood-affected areas of Nepal. The agreement was signed on Sunday, Mangsir 6. It focuses on joint work between the two industry bodies in Nepal’s flood-hit areas.

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई)बीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा स्थानीय आर्थिक गतिविधि पुनरुत्थानमा सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । आइतबार (मंसिर ६) भारतको राजधानी नयाँ दिल्लीमा भएको समझदारीपत्रमा भारतीय उद्योग परिसंघका तर्फबाट सीआईआई इन्टरनेसनल काउन्सिलका सहअध्यक्ष विक्रमजीत सिंह साहनी र नेपाल उद्योग वाणिज्य […]

Read full article → Compare