नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

bizkhabar.com · world

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.४३ अंकले घटेर २ हजार ५ सय ४५.४० को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका ७४ कम्पनीको सेयर मूल्य घटेको छ भने १ सय ९२ कम्पनीको घटेको छ । यता, नेप्से परिसूचक घटेपनि आज कारोबार रकम भने बढेको […]

Read full article →