क्रिकेट पूर्वाधार र खेलाडी प्रशिक्षणमा सहयोग बढाउने भारतको प्रतिबद्धता

onlinekhabar.com · world

७ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा खेलकुद पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणमा सहयोग बढाउने बताएका छन्। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा मोदीले क्रिकेटसहित खेलकुद क्षेत्रमा सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘खेलकुद, विशेषगरी क्रिकेटमा पनि हामी नेपालमा पूर्वाधार विकास र खेलाडीहरूको प्रशिक्षणमा सहयोग बढाउनेछौँ,’ प्रधानमन्त्री बालेनसँगको भेटपछि सम्बोधनका क्रममा मोदीले […]

Read full article → Compare