नेपाल टेलिकमको अन्तरराष्ट्रिय कलमा अब ६० सेकेन्डको पल्स, मंसिर ८ देखि लागू

bizkhabar.com · world

काठमाडौं । नेपाल टेलिकमले अन्तरराष्ट्रिय बहिर्गमन कलमा लाग्ने पल्सको समयावधि बढाएर ६० सेकेन्ड कायम गर्ने भएको छ । यसअघि ३० सेकेन्डको पल्स दर लागू हुँदै आएकोमा अब सबै देशमा एक मिनेटको पल्स दर लागू हुने भएको हो । नेपाल टेलिकमका अनुसार नयाँ व्यवस्था २०८३ मंसिर ८ गतेदेखि लागू हुनेछ । यससँगै नेपाल टेलिकमको फोन तथा […]

Read full article → Compare