मुन्दुम पदमार्गमा पर्यटकको चहलपहल बढ्दै, पर्यटन व्यवसायी उत्साहित
Full story
The Mundum trail in Bhojpur, known as an attractive destination in the eastern hills, has recently seen more tourist traffic. Favorable weather for trekking and the right time to enjoy the natural scenery have brought more domestic and foreign visitors, and tourism entrepreneurs are encouraged.
८ मंसिर, भोजपुर । पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित मुन्दुम पदमार्गमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ । पदयात्राका लागि अनुकूल मौसम र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न उपयुक्त समय भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । पर्यटकको आगमन बढेसँगै पदमार्ग आसपासका होटल तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा गतिविधि बढेको छ […]