ढुंगा, गिट्टी, बालुवा उपयोगको अधिकार संघमा केन्द्रीकृत नगर्न सुझाव
Full story
A bill prepared to implement the division of mineral extraction, exploration and management rights among federal, provincial and local governments was discussed. Experts recommended clarifying the roles of all three levels. The discussion also included a recommendation not to centralize rights over stone, gravel and sand in the federal government.
खनिज पदार्थ उत्खनन, अन्वेषण तथा व्यवस्थापनसँग सम्बन्धित अधिकार संघ, प्रदेश र स्थानीय तहबीच बाँडिएको छ । यसलाई कार्यान्वयन गर्ने गरी तयार विधेयकमाथिको छलफलमा विज्ञहरूले संघ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट गर्न सुझाव दिएका छन् ।