शारदाका ३ गाउँमा खानेपानीको सास्ती हट्यो, आँगनमै धारा पुगेपछि खुसियाली

onlinekhabar.com · world

८ मंसिर, सल्यान । बिहान उठेदेखि नै पानीको जोहो गर्नुपर्ने, घरको काम छाडेर पँधेरो पुग्नुपर्ने र कहिलेकाहीँ मध्यरातसम्म पानीकै प्रतीक्षामा बिताउनुपर्ने बाध्यता। शारदा नगरपालिका–९ का नयाँबस्ती, सानीगारे र धिरुवा गाउँका स्थानीयले वर्षौँदेखि यस्तै सास्ती भोग्दै आएका थिए। अहिले भने घरघरमा खानेपानीको धारा पुगेपछि उनीहरूको दैनिकी फेरिएको छ। नयाँबस्तीकी खिमी पुनलाई अहिले पानी लिन घर छाडेर […]

Read full article → Compare