लेखा समिति बैठकका एजेन्डा : सुनकोशी–मरिण र विद्युत् प्राधिकरणको डिजिटल प्रणाली
८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक बसिरहेको छ । बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना र नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारबारे छलफल भइरहेको छ । समितिको बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल हुने पहिलो कार्यसूची छ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी […]