औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन
The Department of Drug Administration has instructed pharmaceutical industries and other concerned bodies and individuals to ensure the quality of rectified spirit, or 95 percent ethanol, used in medicine manufacturing. The direction applies to drug producers and others linked to the sector. The source notes that the spirit is used as an auxiliary raw material for various purposes in the pharmaceutical industry.
काठमाडौँ । औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित गर्न औषधि उद्योग तथा यससँग सरोकार रहेका निकाय तथा व्यक्तिलाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । औषधि उद्योगको विभिन्न प्रयोजनमा सहायक कच्चा पदार्थका रूपमा उक्त रेक्टिफाइड स्पिरिट (इथोनल ९५ प्रतिशत) को प्रयोग हुँदै आएको छ । उक्त पदार्थले औषधिको गुणस्तरमा […]