आठ वर्षको उमेरमा पाचक बेच्न थालेका वृजलाल केडियाको जीवनी सार्वजनिक
काठमाडौं । आठ वर्षको उमेरमा वीरगन्ज बजारमा पाचक र अनारदाना बेच्न सुरु गरेका उद्योगी एवं समाजसेवी स्वर्गीय वृजलाल केडियाको जीवनी सार्वजनिक भएको छ । पुष्पतारा केडिया सेवा फाउन्डेशनले ‘वृजलाल केडिया ः साधारण व्यापारीदेखि नगरसेठसम्म’ शीर्षकको पुस्तक सार्वजनिक गरेको हो । केडियाका नाती एवं फाउन्डेशनका अध्यक्ष मनोज केडियाले एक समारोहबीच पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा […]