दोहोरो अंकले बढ्यो नेप्से, साढे ५ अर्बभन्दा धेरैको सेयर किनबेच

bizkhabar.com · world

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से परिसूचक १५.३९ अंकले बढेर २ हजार ६ सय ३८.९५ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ११ कम्पनीको घटेको छ । मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको […]

Read full article → Compare