आगामी महिनादेखि नेपालीले भारतमा पनि क्यूआरमार्फत भुक्तानी गर्न सक्ने
प्रधानमन्त्री स्वदेश फिर्ता भएसँगै दुवै देशका भुक्तानी प्रदायकबीच नेपालीलाई पनि भारतमा क्यूआर भुक्तानी सेवा सुरु गर्ने अनौपचारिक सहमति भएको हो ।