कालिञ्चोक दर्शनले गर्यो लाभांश घोषणा

bizkhabar.com · world

काठमाडौं । गत वर्षको नाफाबाट कालिञ्चोक दर्शन लिमिटेडले लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ८.९५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको आगामी […]

Read full article →