बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु
Full story
Authorities have started distributing house rent money to families affected by the Bhotekoshi flood in Bidur Municipality, Nuwakot. The federal government had announced cash support for flood-affected families to cover house rent. Under that announcement, money is being sent to the bank accounts of 970 families in Bidur Municipality.
नुवाकोट । भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ । सङ्घीय सरकारले बाढी प्रभावित परिवारलाई घर भाडाबापत नगद सहयोग उपलब्ध गराउने घोषणा गरेअनुसार विदुर नगरपालिकाका ९७० परिवारको बैङ्क खातामा रकम पठाउन थालिएको हो । नगरप्रमुख राजन श्रेष्ठका अनुसार बाढीबाट प्रभावित भई लाभग्राही कायम भएका र घरभाडामा बस्दै आएका परिवारलाई उक्त […]