हिम पर्वत हाइड्रोपावरले मंसिर १८ गतेदेखि आइपीओ जारी गर्ने, कस्तो छ रेटिङ ?

bizkhabar.com · world

काठमाडौं । हिम पर्वत हाइड्रोपावरले मंसिर १८ गतेदेखि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुको लागि आइपीओ जारी गर्न लागेको हो । यसअघि पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरेर बाँडफाँड गरिसकेको छ । कम्पनीले जारी पूँजी १ अर्ब […]

Read full article → Compare