सुनको भाउ तोलामा ६ हजार ५ सय घट्यो

onlinekhabar.com · world

९ मंसिर, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा १०५ रुपैयाँ […]

Read full article → Compare