बजारमा ग्याँस अभाव कायमै : निगम र उद्योगीको दाबी फरक–फरक, खपत वृद्धि कि सरकारी असफलता ?
काठमाडौं । नयाँ सरकार गठन भएपछि काठमाडौं उपत्यकासहित देशभर देखिएको खाना पकाउने ग्याँसको अभाव हालसम्म समाधान हुन सकेको छैन । केही समयअघि आधा सिलिण्डर वितरणका कारण देखिएको समस्या पूर्ण सिलिण्डर वितरण सुरु भएपछि पनि कायमै छ । अहिले पनि उपभोक्ताले आफूले चाहेको ब्रान्डको ग्याँस पाउन कम्तीमा एक साता कुर्नुपर्ने अवस्था छ भने कतिपय डिलरमा ग्याँसको […]