कुमारी बैंकलाई भिसाद्वारा दुई विधामा सम्मानित, व्यवसायिक उत्कृष्टता प्रतिबिम्बित

bizkhabar.com · world

काठमाडौं । भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा कुमारी बैंक लिमिटेडको सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसाय क्षेत्रमा हासिल गरेको उल्लेखनीय कार्यसम्पादनलाई उच्च रूपमा मूल्यांकन गर्दै सम्मान गरिएको छ । विगतका वर्षहरूमा झैं यस वर्ष पनि कुमारी बैंक ‘Excellence in Cross-Border Business’ तथा ‘Excellence in Consumer Credit Cards Business Principal Client’ […]

Read full article → Compare