म्याजिकल रियालिजम विधाको नाटक सुधाकरको न्यू मुन (फोटो फिचर)

onlinekhabar.com · world

सुधाकर जान्ने/मान्ने लेखक हुन् । उनको राजनैतिक चेत तकडा छ । उनी खुब पढ्छन् पनि । उनको मुख्य काम राजनीतिक दलका घोषणापत्र तथा नेताका भाषण लेख्नु हो । उनले आर्थिक लाभका कारण विभिन्न राजनीतिक दल परिवर्तन गरिरहन्छन् । त्यहीँ एक्लो, लोभी र केही स्वार्थी सुधारकलाई सम्झाइबुझाइ गर्ने एउटा काल्पनिक पात्र छ- न्यू मुन । ती […]

Read full article →