भुटानमा हुने गेलेफु टी–२० सिरिज खेल्ने नेपाल ए टोली घोषणा
९ मंसिर, काठमाडौं । भुटानमा आयोजना हुने गेलेफु मेन्स टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल ‘ए’ टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। डिसेम्बर ४ देखि १३ सम्म हुने सिरिजका लागि टोलीमा विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतीश जीसी, अर्जुन घर्ती मगर, […]