एक्सट्रिम फाइट नाइट १९ मंसिरमा हुने
९ मंसिर, काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक्स, जिमखना परफरमेन्स र लक एन्ड रोलको आयोजनामा यही मंसिर १९ गते एक्सट्रिम फाइट नाइट (एक्सएफएन) हुने भएको छ । ठमेलस्थित एलओडी क्लबमा हुने उक्त फाइट नाइटमा प्रो र एमेच्योर फाइट गरी कूल १० फाइट समावेश हुने आयोजक जिमखाना परफरमेन्सका राहुल मोक्तानले जानकारी दिए । जसमा ३ प्रो फाइट […]