कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको आईपीओ बिक्री खुला, आजबाट आवेदन दिन सकिने
काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज मंसिर १० गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँबराबरको ८ लाख कित्ता सेयर काभ्रेपलाञ्चोक जिल्लाको […]