‘सिन्दुरे जात्रा’ को ट्रेलर : लक्ष्मीको प्रेमलाई कसले राख्यो दाउमा ?

onlinekhabar.com · world

काठमाडौं । सरोज पौडेल निर्देशित फिल्म ‘सिन्दुरे जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै चार मिनेटको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा कौडाका कारण उत्पन्न हुने परिस्थितिमा उनीहरूको प्रेमले भोग्ने नियतिको कथा देखाइएको छ । ‘पिरियण ड्रामा’ जनारामा बनेको सिनेमाले तात्कालीन समयमा नेपाली समाजमा पुरुषको […]

Read full article → Compare