लगानीमैत्री वातावरण बनाउन कांग्रेसले भूमिका निर्वाह गर्नुपर्दछ : प्रबल थापा

onlinekhabar.com · world

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रबल थापाले लगानीमैत्री वातावरण बनाउनका लागि कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा बिहीबार धारणा राख्दै केन्द्रीय सदस्य थापाले गैरन्यायिक धरपकडविरुद्ध उभिएर कांग्रेसले लगानीमैत्री वातावरण बनाउन भूमिका खेल्नुपर्ने बताए । ‘अकासिँदो महँगीले थिचिएका गृहिणी र मध्यमवर्गीय परिवारको भान्सा जोगाउन, विभिन्न कुराले सटर बन्द गर्न […]

Read full article → Compare