ग्लोबल आईएमई बैंकले ‘प्लाटिनम गल्फ २०२६’ आयोजना गर्ने

onlinekhabar.com · world

१० मंसिर, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले मंसिर १२ र १३ गते ‘ग्लोबल आईएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ। काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न क्षेत्रका खेलप्रेमी तथा गल्फ खेलाडी सहभागी हुने बैंकले जनाएको छ। प्रतियोगिताको होल इन वान विजेताले आधुनिक स्कोडा एसयूभी गाडी प्राप्त गर्नेछन्। […]

Read full article → Compare