सम्झौताको समय सकिएको एक वर्ष बित्दा पनि मुग्लिन–मलेखु सडकको काम ४८ प्रतिशत मात्रै

bizkhabar.com · world
Full story

The Muglin–Malekhu road, part of the third package of the Nagdhunga–Muglin section of the Prithvi Highway, is only 48% complete a year after the contract period ended. The expansion contract was awarded three years ago, with completion set for Poush 15, but the work remains unfinished.

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डको तेस्रो प्याकेजअन्तर्गत मुग्लिन–मलेखु सडकको सम्झौता अवधि सकिएको एक वर्ष पुग्दासमेत आधा काम हुन सकेको छैन । गत पुस १५ गते सम्पन्न गर्नेगरी तीन वर्षअघि अर्थात् २०७९ पुस १५ गते सडक विस्तारको ठेक्का लगाइएको थियो । दुई पटक म्याद थप गर्दासमेत हालसम्म भुक्तानी प्रगति ४६ प्रतिशत मात्र भएको छ । […]

Read full article → Compare