अटेर गरिराखे म आफैँ सेवाप्रदायकविरुद्ध लड्नुपर्ने अवस्था आउन सक्छ : सञ्चारमन्त्री तिमिल्सिना
Communications Minister Timilsina says Nepal’s telecommunications sector is at a serious turning point. He says priority was long given to expanding service and access, including bringing telecom and internet services to remote parts of the country and connecting citizens with digital technology. The title warns that continued neglect could put him in a position where he has to fight service providers himself.
काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्र अहिले एउटा गम्भीर मोडमा उभिएको छ । हामीले लामो समयसम्म सेवा विस्तार र पहुँचको विषयलाई प्राथमिकतामा राख्यौँ । देशका कुनाकाप्चासम्म दूरसञ्चार सेवा पु¥याउने, इन्टरनेटको पहुँच बढाउने र नागरिकलाई डिजिटल प्रविधिसँग जोड्ने काममा केही प्रगति पनि भएको छ । तर पहुँच विस्तार गर्दै गर्दा हामीले सेवाको गुणस्तरलाई पर्याप्त प्राथमिकता दिन सकेनौँ […]