प्रतितोला ३३ सय रुपैयाँ बढ्यो सुन

onlinekhabar.com · world

११ मंसिर, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३३ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ । अघिल्लो […]

Read full article → Compare